नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले देशभरका क्याम्पसहरूमा प्राध्यापक तथा सहप्राध्यापक पदहरूमा दरखास्त खुला गरेको छ।
त्रिविले आन्तरिक प्रतिस्पर्धा तथा खुला प्रतियोगितात्मक प्रक्रियाबाट विभिन्न विषयमा रिक्त पदहरू भर्नाका लागि आवेदन आह्वान गरेको हो। कुल संख्यामा ५०० भन्दा बढी जनशक्ति आवश्यक रहेको जनाइएको छ।
दरखास्त शुल्कको रूपमा प्राध्यापक पदका लागि ३,५०० रुपैयाँ र सहप्राध्यापकका लागि ३,२०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक उम्मेदवारहरूले साउनको पहिलो सातासम्म आवेदन दिन सक्ने छन्।
अधिक जानकारीका लागि त्रिविको औपचारिक विज्ञापन हेर्न सकिन्छ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
