नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ अध्यक्षको जिम्मेवारी डा. नारायण बिक्रम थापालाई दिइएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णयमार्फत थापालाई आगामी चार वर्षका लागि परिषद्को अध्यक्ष नियुक्त गर्नुभएको हो।
यो नियुक्ति परिषद्का अघिल्ला अध्यक्ष डा. गेहनाथ बरालको कार्यकाल समाप्त भएपछि गरिएको हो।
डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो, जसले गर्दा स्वास्थ्य क्षेत्रको नेतृत्वमा उहाँलाई अनुभव हासिल भएको मानिन्छ
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
