नेपाल हेल्थ न्युज, काठमाडौं । उपभोक्ता अदालतबाट उपचारको लापरबाही सम्बन्धी फैसलापछि असन्तुष्ट बनेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू देशभर ७२ घण्टासम्म कालोपट्टी बाँधेर सेवा दिइरहेका छन्।
नेपाल चिकित्सक सङ्घको नेतृत्वमा सुरु भएको यस विरोधमार्फत उपभोक्ता संरक्षण ऐन २०७५ मा संशोधनको माग गरिएको छ। सङ्घले यसका लागि टास्कफोर्स पनि गठन गरेको छ।
महासचिव डा. सञ्जीव तिवारीले उपचारसम्बन्धी उजुरी नेपाल मेडिकल काउन्सिलमार्फत हेर्नु पर्ने बताउँदै अदालतबाट भइरहेको क्षतिपूर्तिको निर्णयप्रति असन्तोष जनाउनुभएको छ।
हालै अदालतले ओम अस्पताल, हिमालय अस्पताल र ग्राण्डी सिटी अस्पतालसहित सम्बन्धित चिकित्सकहरूलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
