नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा हाल आन्दोलनरत चिकित्सकहरूले आफ्ना आन्दोलनी गतिविधिहरूलाई अझ सशक्त बनाउँदै आगामी चरणका कार्यक्रमहरू सार्वजनिक गरेका छन्।
सोमबार संघले आकस्मिक रूपमा आयोजना गरेको बैठकबाट नयाँ आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरिएका छन्। त्यसअनुसार असार २४ गते मङ्गलवारका दिन चिकित्सकहरूले आफ्नो प्रमाणपत्रहरू मेडिकल काउन्सिलमा बुझाउने निर्णय गरेका छन्।
उपभोक्ता अदालतबाट आएको पछिल्लो फैसलालाई लिएर असन्तुष्ट रहेका चिकित्सकहरू त्यसको विरोधमा निरन्तर आन्दोलनमा छन्। उनीहरूले सो फैसलालाई अन्यायपूर्ण ठहर गर्दै व्यावसायिक स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

