नेपाल हेल्थ न्युज, काठमाडौं । प्रत्येक वर्ष सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको मुख्य उद्देश्य बिरामीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा प्रणालीमा सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता बढाउनु हो।
नेपालमा पनि स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकायहरूले जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी दिवस मनाउने तयारी गरेका छन्।
यस अवसरमा बिरामी, उनीहरूका आफन्त, स्वास्थ्यकर्मी, सेवा प्रदायक संस्था, नीति निर्माता र समुदायलाई एकै थलोमा ल्याई सुरक्षित स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा संयुक्त पहल आवश्यक रहेको सन्देश दिइँदैछ।
विश्व स्वास्थ्य संगठन को अगुवाइमा मनाइने यस दिवसले स्वास्थ्य सेवा लिने हरेक व्यक्तिको सुरक्षालाई प्राथमिक विषयका रूपमा स्थापित गर्न सबै मुलुकहरूलाई आव्हान गर्छ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
