नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल लगिएको हो। चिकित्सकहरूले आवश्यक स्वास्थ्य परीक्षण गरेका छन् ।
यसअघि राष्ट्रपति पौडेलले शनिबारै जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने भनिएको थियो । निर्धारित कार्यक्रम दुई दिन सारेर उहाँ अस्पताल पुग्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
