नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन्।
भदौ २४ गते जन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीसँगको झडपमा घाइते भएका देउवाले अहिले थप चिकित्सा सेवाको आवश्यकता भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
डा. महतका अनुसार, “उपचारका लागि उहाँ सिंगापुर जाने तयारीमा हुनुहुन्छ र केही दिनमै जानुहुनेछ।” झडपका क्रममा देउवाको घाँटीमा १२ टाँका परेको थियो। घाइते भएयता करिब एक महिना पछि उहाँले पार्टीको बैठकमा उपस्थित भई पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ
