नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सहरूले शनिबार सरकारसँग भएको सहमतिबाट पछि हट्ने घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो सहमतिका बुँदाहरू सार्वजनिक गरेको छ। यसअघि मन्त्रालयले उक्त सहमतिलाई सार्वजनिक नगरी गोप्य रूपमा राखेको थियो।
शनिबार बेलुका भएको सहमतिको विरोधमा नर्सहरूको एक समूहले आइतबार नेपाल नर्सिङ संघको कार्यालयमा गएर दबाब दिएका थिए। त्यसपछि संघले आन्दोलन जारी राख्ने निर्णय गरेको जनाएको छ। आन्दोलनको निरन्तरतापछि मात्र मन्त्रालयले शनिबारको सहमतिका बुँदाहरू सार्वजनिक गरेको हो।
हेर्नुहोस् सहमतिको पूर्ण पाठः




ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन हेर्नुहोस् :
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
