नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन उच्च अदालतले नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतको अपहेलना मुद्धामा दावी नपुग्ने फैसला गरेको छ ।
उच्च अदालत पाटनका न्यायधीशद्धय राजुकुमार खतिवडा र अवनी मैनाली भट्टराइको संयुक्त इजलासले अदालतको अपहेलनामुद्धामा दावी नपुग्ने फैसला गरेको हो ।
त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. तिवारीविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चलगायतले अदालतको अपहेलनामा असार १७ गते उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

