नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत २१ जना सहसचिवहरूको सरुवा गरेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले ती अधिकारीहरूको सरुवासम्बन्धी निर्णय गरेको हो।
सरुवामा पर्ने सहसचिवमध्ये १४ जना प्रशासन सेवाका छन् भने ४ जना विविध सेवामा कार्यरत थिए। त्यसैगरी ३ जना नेपाल इन्जिनियरिङ सेवाका सहसचिवको पनि स्थानान्तरण गरिएको छ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
