नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औँ तहका अतिरिक्त सचिव ढकालले डा. टंक बाराकोटीको स्थान लिनुभएको हो।
पूर्व महानिर्देशक डा.बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारदेखि लागू हुने गरी राजीनामा दिनुभएको थियो जसलाई स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
