नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ चिकित्सक डा. कल्पना कुमारी श्रेष्ठले आजदेखि स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको छ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको अवकाशपछि उक्त पद रिक्त रहेको थियो। डा. कल्पना कुमारी श्रेष्ठ यस प्रत्यारोपण केन्द्रकी सबैभन्दा वरिष्ठ चिकित्सक मानिनुहुन्छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

