नेपाल हेल्थ न्युज, धनगढी। सुदूरपश्चिमका चिकित्सक डाक्टर जगदीश जोशी स्वास्थ्य सेवा समूहअन्तर्गत ११औँ तहमा पदोन्नति प्राप्त गरेका छन्।
प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम (धनगढी) का अनुसार स्वास्थ्य सेवा– पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहमा रहेको निर्देशक पदका लागि रिक्त स्थानमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा डा. जोशीको नाम सिफारिस गरिएको हो।
डा. जोशी हाल सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशमा कार्यरत छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

