नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा अन्तर्गत फर्मासिष्ट (ब्याचलर इन फार्मेसी) को परीक्षा आगामी १० माघ मा सञ्चालन हुने जानकारी दिएको छ।
परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, सानो भर्याङ, काठमाडौंमा बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म हुनेछ। प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
