नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। आपसी दुर्व्यवहारपछि झडप चर्किएको र त्यस क्रममा आगजनीसमेत भएको प्रहरीले जनाएको छ।
घटनापछि सुधार गृहमा रहेका १६२ जनालाई अन्यत्र सारेर भवन खाली गरिएको छ।
स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि ढुंगामुढा भएपछि अवस्था थप तनावग्रस्त बनेको थियो। आगलागीले भवन क्षति पुगेपछि सबैलाई काठमाडौं र भक्तपुरका बाल सुधार निगरानी कक्षमा राखिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
