नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरलाई अचेत अवस्थामा ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको छ।
अस्पतालका अनुसार बुधबार बिहान करिब १० बजे कम सुगर (लो ब्लड सुगर) का कारण अचेत भएपछि उहाँलाई अस्पताल ल्याइएको थियो। सलाइनसहितको उपचारपछि उहाँ होसमा आउनुभएको र हाल चिकित्सकको निगरानीमा क्याबिनमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

