नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । केहिसमययता अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द थिए ।
केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ओपीडी सेवामा आधारित बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको जानकारी दिनुभएको छ।
स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

