नेपाल हेल्थ न्युज, नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो ।
त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिए ।
अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३
चिकित्सकमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघद्वारा दोषीलाई कारबाही गर्न माग
सोमबार, भदौ ८, २०८३
स्वास्थ्य मन्त्रालयका सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
सोमबार, भदौ ८, २०८३
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
सोमबार, भदौ ८, २०८३
चार पदाधिकारीका लागि २९ जनाको आवेदन
सोमबार, भदौ ८, २०८३ट्रेन्डिङ
