नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको महत्वपूर्ण मानिने व्यवस्थापन महाशाखाको प्रमुख फेरिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै महाशाखाका निर्देशक केशव पण्डितलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरेकी छन्।
पण्डित मन्त्रालयमा तानिएपछि रिक्त भएको व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी डा. वीरेन्द्र कुमार मण्डललाई दिइएको छ। डा. मण्डल यसअघि गजेन्द्र नारायण सिंह अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए।
मन्त्रीस्तरीय निर्णयसँगै स्वास्थ्य मन्त्रालय र मातहतका महत्वपूर्ण निकायमा नेतृत्व तथा जिम्मेवारी हेरफेर भएको हो।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य व्यवसायी परिषद्को उन्नाइसौँ लाइसेन्सिङ परीक्षा भदौ अन्तिम साताबाट
मंगलबार, भदौ ९, २०८३
गोसाइँकुण्डको जनैपूर्णिमा मेलामा अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा दिने
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?
मंगलबार, भदौ ९, २०८३
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३ट्रेन्डिङ
