नेपाल हेल्थ न्युज, कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डा. चिरञ्जीवी पन्तलाई जिम्मेवारी दिइएको छ। इन्टरनल मेडिसिनका प्राध्यापक डा. पन्तलाई शुक्रबार सो जिम्मेवारी प्रदान गरिएको हो।
गत असार ३१ गते बसेको सिनेट बैठकले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिसँगै शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी रजिस्ट्रार डा. भीम चन्दलाई प्रदान गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी
शुक्रबार, भदौ २६, २०८३
३८३ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो १ अर्ब ९६ करोड बढी रकम भुक्तानी
शुक्रबार, भदौ २६, २०८३
