नेभिगेशन

छातीमा समस्या देखिएपछि गृहमन्त्री ट्रमा सेन्टरमा

नेपाल हेल्थ न्युज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टर पुग्नुभएको छ।

मंगलबार छातीमा असहजता महसुस भएपछि उहाँ थप स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्शका लागि अस्पताल पुग्नुभएको हो।

हाल चिकित्सकहरूको निगरानीमा उहाँको स्वास्थ्य परीक्षण भइरहेको छ। उहाँको स्वास्थ्य अवस्थाबारे थप विवरण चिकित्सकीय परीक्षणपछि मात्र सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट