विश्व प्रख्यात अमेरिकन कम्पनि एबोट (Abbot) को सानो साइजको अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजर मेसिन नेपाल भित्र्याइएको छ । यो कम्लिट ब्लड सेल काउन्ट (गणना) गर्ने हेमाटोलोजी मेसिन हो ।
नेपालको लागि आधिकारिक बिक्रेता ल्याब लाइन ट्रेडर्सले यो मेसिन नेपालमा भित्र्याएको हो । सेवाप्रदायक संस्था र बिरामीको सुविधालाई ध्यानमा राखेर यस प्रकारको हेमाटोलोजी एनालाइजर नेपाल भित्र्याउने ल्याबलाइन ट्रेडर्स पहिलो भएको प्रबन्ध निर्देशक विकेश श्रेष्ठले बताउनुभयो ।
विशेषता
हातको सहारामा माइक्रोस्कोपबाट काम गर्दा रगतमा प्लेटलेट, डब्लुबिसी गणना नमिलेको पनि हुनसक्दछ । तर अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजरले अटोमेटिकल्ली काम गर्ने भएकाले रगतको सही रिपोर्ट उपलब्ध गराउँछ । रिपोर्टमा कुनै पनि त्रुटी आउँदैन । यो मेसिनबाट रगत सम्बन्धि पूरा ब्लड काउन्टका साथै क्यान्सरलगायतका विभिन्न रोगहरु परीक्षण गर्न सकिन्छ ।
यस अघि ल्याब लाइन ट्रेडर्सले सन् २०१७ को अन्त्यतिर एबोटको क्लियामा आधारित इम्युनो ऐसे मेसिन मुलुकमा भित्र्याएको थियो । नेपालका सेवा प्रदायक स्वास्थ्यसंस्थाहरुले यसलाई अत्यधिक रुचाए । सन् २०१८ मा मात्र नेपाली बजारमा कम्पनिले एक दर्जनभन्दा बढी बिक्री गर्न सफल भएको ल्याबलाइनका प्रबन्ध निर्देशक श्रेष्ठले जनस्वास्थ्य सरोकारलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२ट्रेन्डिङ
४