- दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ ।
- दम, डाइबिटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस्ता धेरै दीर्घरोगमा योगको उत्कृष्ट योगदान हुन्छ ।
- व्यक्तिको निर्णय क्षमता, एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।
- योगले मनोभावनात्मक आवेगलाई सिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ ।
- योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनकोे खपत बढाउँछ र एन्डारोजिन नामक हर्माेन वृद्धि गरी तनाव नियन्त्रण गर्छ ।
- डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
योगा
भाँचिएको आत्मालाई जीवन विज्ञानले जोडेको आत्मकथा
बिहीबार, जेठ १५, २०८२
महिलालाई निरोग राख्ने सात योग
आइतबार, चैत २४, २०८१
योग खाली पेट गर्नु उपयुक्त कि नास्तापछि ?
मंगलबार, चैत १९, २०८१
रोग लाग्नुभन्दा पहिला नै बच्ने उपाय योग
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ
