Tru Derma SA Pvt. Ltd. ले TRUE EVCO एक्स्ट्रा भर्जिन कोकोनट आयल नेपाली बजारमा ल्याएको छ । यसमा नरिवलको अर्गानिक श्रोत प्रयोग भएको छ । cold pressed प्रविधिबाट नरिवलको तेल निकालिएको हुनाले नरिवलमा भएका भिटामिन्स, मिनरल्सलगायतका सबै तत्वहरु उपलब्ध भएको कम्पनिले जनाएको छ । यसका मल्टिपल फाइदाहरु छन् । नवजात शिशुलाई मसाजको लागि एकदमै राम्रो मानिन्छ । यो लगाएपछि डाइपर र्यास आउने सम्भावना एकदमै कम हुन्छ । बच्चाको दाँत आउने बेलामा गिंजामा लगाइदिएमा दुखाई कम हुने र दाँत आउन सहयोग गर्छ । त्यस्तै गिँजा सुन्निने, मुख गन्हाउने, मुखबाट रगत आउने जस्ता समस्याबाट छुटकारा दिन्छ । त्यसका लागि विहान र बेलुका कुल्ला गर्नुपर्छ । त्यस्तै बिहान बेलुका खाली पेटमा एक एक चम्चा खाएमा यसले मोटोपन घटाउन सहयोग गर्छ । यो खाँदा मिठाई लगायतका गुलियो चीज (चिया कफीसमेत) खान बन्द गर्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट हेल्थ
जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३ट्रेन्डिङ

