ललितपुरको जवलाखेलस्थित काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का हस्पिटलले साताव्यापी निशुल्क मधुमेह परीक्षण सेवा शुरु गरेको छ । विश्व मधुमेह दिवस २०१७ को अवसर पारेर आजदेखि निःशुल्क ब्लड सुगर परीक्षण सेवा शुरु गरिएको हो । यस अवसरमा वृहतजन चेतनामुलक ¥याली कार्यक्रम गर्नुका साथै ५ सय भन्दा बढीलाई जनाको निःशुल्क स्वास्थ्य परीक्षण सेवा, आवश्यक ल्याव टेष्ट र औषधि समेत निःशुल्क उपलब्ध गराउने वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. अंशुमाली जोशीले जानकारी दिनुभयो । सो अभियानमा बिरामीले निशुल्क मिर्गौला तथा स्त्री रोग सेवासमेत प्राप्त गर्न सक्नेछन् । स
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
