नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग अनुसार नै एमबीबीएस अध्यापनका लागि ५० सिट प्रदान गरेको छ ।

यसमा विद्यार्थीहरुले ७५ प्रतिशत सिटमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । मधेश प्रदेशको उपकुलपतिमा डा.अंकुर साह, रजिस्ट्रार डा.विनोद यादव रहेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो
बुधबार, भदौ ३, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत, अन्य पदमा को-को?
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ

