नेपाल हेल्थ न्यूज, काठमाडौं । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय त्रिशुली अस्पताल, नुवाकोटले चिकित्सक करार सेवामा भर्ना गर्नका लागि आवेदन माग गरेको छ।
अस्पतालले मेडिकल अधिकृतको ३ पदको लागि योग्य उम्मेदवारहरूको आवेदन आह्वान गरेको हो। इच्छुक उम्मेदवारहरूले एम.बी.बी.एस. वा सो सरहको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्दछ, र चयन प्रक्रिया अन्तर्वार्तामार्फत सम्पन्न हुनेछ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले नेपाली नागरिकहरुबाट आवेदन फारम भरी , शैक्षिक प्रमाणपत्र र काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित त्रिशुली अस्पतालको प्रशासन शाखामा नगद रकम बुझाएर वा इमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन बुझाउने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र हुनेछ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
