नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्माचारी तथा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । कर्मचारी विनियमावली पारित हुनुपर्ने उनीहरुको माग छ ।
लामो समयदेखि कर्माचरी विनियमावली मन्त्रालयबाट पारित हुन नसकेको भन्दै उनीहरुले आज कालोपट्टी बाँधेर काम गरेर छन् । केहीबेर नाराबाजी पनि गरे ।
कर्माचारी नियमावली नहुँदा ३ सय ७२ जना करार र ज्यालदारी कर्माचारी प्रत्यक्ष मारमा पर्ने प्रशासन प्रमुख राजाराम तजलेले बताए ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भक्तपुर अस्पतालमा १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मी माग
सोमबार, भदौ २९, २०८३
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
