जनस्वास्थ्य सरोकार, १७ फागुन । नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले नेपाल फार्मेसी काउन्सिलमा केशवध्वज जोशीको
अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको छ । काउन्सिलको रजिस्ट्रारमा पानबहादुर क्षेत्री, सदस्यहरुमा युरिक रञ्जित, मोहन चौधरी र अमितकुमार गुप्ता नियुक्त भएका छन् । यसअघि काउन्सिलको अध्यक्षमा बाबुराम हुमागाईं, रजिस्ट्रारमा यादव पाण्डे थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ