नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा दीपक भट्ट नियुक्त हुनुभएको छ । स्वास्थ्य सेवा विभागमा कार्यरत जनस्वास्थ्य अधिकृत भट्टलाई मन्त्रीस्तरीय निर्णयबाट परिषद्को रजिस्ट्रारमा नियुक्त गरिएको हो ।
परिषद् लामो समयदेखि रजिस्ट्रारविहीन थियो । रजिस्ट्रार नहुँदा परिषद्मा लाइसेन्स वितरण लगायतका प्रशासनिक कामकाज प्रभावित भएको थियो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले रजिस्ट्रार नियुक्त गर्न गत साउन १९ गते पत्र पठाएको थिया े। सोही पत्रका आधारमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो । उहाँले आजै रजिस्ट्रार नियुक्तिको पत्र बुझ्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
