नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा तीन जना नियुक्त भएका छन्। बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका हुन्।
नवनियुक्त तीनै जना सदस्यले सोमबार आयोजित एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
नियुक्तिसँगै नवनियुक्त सदस्यहरूले स्वास्थ्य बीमा बोर्डको जिम्मेवारी सम्हाल्नेछन्।
प्रकाशित मिति: सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३

