सर्बोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलि हुने भनिएको प्रवेश परीक्षा स्थगित गरी आगामी २५ भदौमा छलफलका लागि आउन विपक्षीका नाममा आदेश दिएको छ ।
यसअघि चिकित्सा शिक्षा संघर्ष समितिका नाममा विद्यार्थीहरुले साझा प्रवेश परीक्षा हुनुपर्ने, ७५ प्रतिशत छात्रबृत्ति हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए ।
महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा मिलन गैरेले सर्बोच्चको आदेशसंगै त्रिविले चिकित्सा शिक्षा ऐनले प्रत्याभुत गरेका सबै व्यवस्था कार्यान्वयन गर्न सरकारलाई बाध्य पारेको प्रतिक्रिया दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५

