बरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत डेंगु संक्रमणमा परेका छन् । उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीसंगै एक जना छोरी र भाञ्जीलाई समेत डेंगुको संक्रमण देखिएको छ । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेको बताइएको छ ।
‘पहिले ज्वरो आयो भनेर जाँच गर्न आउनु भएको थियो । सो क्रममा डेंगु पोजेटिभ देखियो । त्यसपछि उपचारमा हुनुहुन्छ । उहाँसंगै छोरी र भान्जीमा समेत सोही समस्या देखिएको छ । उहाँहरु पनि रेष्टमा हुनुहुन्छ,’ अस्पताल स्रोतले भन्यो ।
गत ३० बैशाखमा धरानमा पहिलो पटक देखिएको डेंगुको प्रभाव अहिलेसम्म सातवटै प्रदेशका ५६ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १ साउन देखि २२ भदौसम्म ३ हजार ८९९ सय जनामा डेंगु पोजेटिभ देखिएको छ । इडीसीडीले १ साउन देखि हालसम्म ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ ।
नेपालमा तीन महिनाअघि देखि देखिएको डेंगुको संक्रमणले महामारीको रुप लिएको छ। देशभरका ५६ जिल्लामा डेंगु देखिएको छ भने करिब ४ हजार बढी मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ।डेंगुकै कारण देशभर ६ जनाको मृत्यु भएको पृष्टि भइसकेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५