हालै मुलुकमामहामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढ्न थालेपछि नर्भिक इन्टरनेशनलहस्पिटलले डेङ्गू संक्रमितको उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ ।
हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेको अस्पतालले जनाएको छ ।सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको आस्पतालले जानकारी दिएको छ ।
सहुलियतपूर्ण दर स्वास्थ्यसेवा उपलब्धहुने, उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् । यसका साथै विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्धहुने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
