जनस्वास्थ्य सरोकार, ३ असोज, काठमाडौं । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी लेखा अधिकृत उमा पाण्डे प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित भएकी छन् । विभिन्न विधामा कार्यरत व्यक्तिहरुको उत्कृष्ट कामको कदर गर्दै सम्माननीय राष्ट्रपतिबाट २०७६ असोज ३ गते संविधान दिवसका दिन पाण्डेलाई पनि सो मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने घोषणा गरिएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
५
