
जनस्वास्थ्य सरोकार, ३ असोज, काठमाडौं । सुमेरु हस्पिटलका अध्यक्ष भरत महर्जन प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित भएकी छन् । विभिन्न विधामा कार्यरत व्यक्तिहरुको उत्कृष्ट कामको कदर गर्दै सम्माननीय राष्ट्रपतिबाट २०७६ असोज ३ गते संविधान दिवसका दिन पाण्डेलाई पनि सो मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने घोषणा गरिएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
आइतबार, साउन १०, २०८३
मापदण्डविपरीत सञ्चालन भएका दुई अस्पताल र एक हेल्थ केयर सिल
आइतबार, साउन १०, २०८३
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३ट्रेन्डिङ

