जनस्वास्थ्य सरोकार, काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड १९ रोकथाम तथा उपचारका स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
चीन सरकारले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा ४० हजार युनिट पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन् ।गत शुक्रबार र शनिबार ति स्वास्थ्य सामाग्री नेपाल ल्याइएको थियो । राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ति स्वास्थ्य सामाग्री हन्तारन्तरण गरेकी हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
लुम्बिनी प्राविधिक विश्वविद्यालय पूर्वाधार अभावको चक्रमा
सोमबार, जेठ १८, २०८३
ओम सर्जिकल कन्सर्नलाई मेडिका कर्पोरेसन अमेरिकाको सम्मान
बिहीबार, वैशाख १७, २०८३
२५ वर्षको विश्वासः स्वास्थ्य प्रविधिमा ‘वेब ट्रेडिङ’को यात्रा
आइतबार, चैत २२, २०८२ट्रेन्डिङ
४


