जनस्वास्थ्य सरोकार काठमाडौं । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान) मा नयाँ नेतृत्व
चयन भएको छ । नयाँ नेतृत्वको हाइकमाण्ड भक्त हमालले सम्हाल्नुभएको छ । हालै राजधानीमा आयोजित नवौं वार्षिक साधारण सभाले हमालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेश घिमिरे र कविराज पोखरेल, महासचिवमा दिनेश शर्मा, कोषाध्यक्ष्यमा सिताराम कार्की र सचिवमा रामेन्द्र न्यौपाने चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरुमा विशाल पण्डित, शेर श्रेष्ठ, कुमार दाहाल, उमेश शर्मा, पोष्टराज ज्ञवाली, खेमराज ढकाल र यादव पन्त निर्वाचित हुनुभयो ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष हमालले मेडिकल र सर्जिकल सामानहरुको खरीद प्रणालीलाई बजबूत बनाउँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले वर्तमान अवस्थामा मेडिकल र सर्जिकलको व्यापारमा देखिएका समस्या समाधानका लागि एसोसिएसन सरकारलगायत सम्बन्धित निकायहरुसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ