जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको जावलाखेलस्थित अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ल्याव सेवा प्रदान
गर्न सफल सम्यक डायग्नोस्टिक प्रा.लि.ले ६ सय सर्वसाधारणको निःशुल्क मिर्गौला परीक्षण गरेको छ । विश्व मिर्गौला दिवस (मार्च १२) को अवसर पारेर सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क मिर्गौला परीक्षण गरेको सम्यक डायग्नोस्टिक प्रा.लि.का अध्यक्ष एवं वरिष्ठ प्याथोलोजिष्ट डा. केयूर गौतमले बताउनुभयो । ल्याब टेष्ट गरिएकामध्ये केही व्यक्तिमा मिर्गौलाको काम अस्वभाविक रुपमा देखिएको थियो । यस्ता व्यक्तिहरुलाई मिर्गौला रोगको रोकथामका उपायहरुबारे परामर्श दिइएको छ । यसका साथै मिर्गौला बिग्रिसकेको पहिचान भएका केही व्यक्तिहरुलाई मिर्गौला रोग विशेषज्ञकहाँ सिफारिस गरिएको छ । सो अवसरमा ५ हजार फ्लेक्सहरु निःशुल्क वितरण गरिएको थियो । यसले मिर्गौलाको महत्वबारे आम सर्वसाधारणमा जनचेतना अभिबृद्धि हुने आशा लिइएको डा. गौतमले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ