नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुई नयाँ उपनिर्देशक नियुक्त भएका छन्। एसोसिएट प्रोफेसर डा. पवन चालिसे (युरोलोजी) र एसोसिएट प्रोफेसर डा. गोपाल सेढाईं (न्युरोलोजी)लाई आइतबार अस्पताल नेतृत्वको जिम्मेवारी दिइएको हो।
अस्पतालका अधिकारीहरूले उनीहरूको नियुक्तिलाई सकारात्मक रूपमा लिँदै, उपचार सेवाको स्तरोन्नति, प्रशासनिक व्यवस्थापन तथा संस्थागत समन्वयमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन्। चिकित्सकीय अनुभव र दीर्घकालीन संलग्नताका कारण दुवै उपनिर्देशकले अस्पताललाई अझ प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
