अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले आफूलाई क्यान्सर भएको बताएका छन् । हालै लिवर सर्जरीपछि क्यान्सर भएको
थाहा पाएको उनले बताएका छन् ।
क्यान्सर अब उनको अन्य अंगमा पनि फैलिएको छ । ९० वर्षका कार्टरको यसै महिना लिवरको सर्जरी गरिएको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले कार्टरको स्वास्थ्यलाभको कामना गरेका छन् । ओबामाले कार्टरसँग कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।
डेमोक्रेटिक पार्टीका नेता कार्टर १९७६ मा अमेरिकाको राष्ट्रपति बनेका थिए । १९८१ मा राष्ट्रपति पद छाडेपछि कार्टरले आफ्नो कार्टर सेन्टरबाट मानवीय सहायतको काम गर्दै आएका छन् ।
१९९४ मा उत्तर कोरियाको परामाणु सम्झौतामा उनले मध्यस्तताको भूमिका निभाएका थिए ।
अन्तराष्ट्रिय संघर्षहरुको शान्तिपूर्ण समाधानको प्रयासका लागि उनलाई २००२ मा नोेल शान्ति पुरस्कार दिइएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ