काठमाडौं । विभिन्न माग राखेर १४ दिनदेखि अनशन बस्दै आएका टिचिङ अस्पतालका डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् ।
सरकारसँग ११ बुँदे सहमति भएपछि आइतबार दिउँसो तीन बजे टिचिङ अस्पतालमा भर्ना भएका दुई बिरामीको हातबाट
जुस पिएर उनले अनसन तोडेका हुन् ।
टिचिङ अस्पतालको गणेशमान भवन अगाडी चौरमा राखिएका केसीलाई १८ महिनाकी बालिका सुभानी उप्रेती र रोल्पाका एक बिरामीले जुस खुवाएका थिए । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको कार्यक्रममा उपस्थिति थियो ।
सरकारी प्रतिनिधीहरुसित शनिबार मध्यराति ११ बुँदे सहमति भएपछि अनशन तोड्न केसी तयार भएका हुन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा. केसीले भदौ ७ गतेदेखि आमरण अनसन सुरु गरेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ