नेपाल हेल्थ न्युज, काठमाडौं । कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयदेखि रिक्त निर्देशक पदमा डा. यादवलाई नियुक्त गरेको हो ।
यसअघि डा. यादव राष्ट्रिय ट्रमा सेन्टर र जनकपुर प्रादेशिक अस्पतालमा निर्देशक भएर काम गरिसक्नुभएको छ । डा. यादव यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
