नेपाल हेल्थ न्युज, चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको आज बिहान निधन भएको छ । ब्रेस्ट (स्तन) क्यान्सरको उपचार पश्चात् ब्रेन (टाउको) को क्यान्सर भएर उपचारका क्रममा बानियाँको आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा ३० वर्षको कलिलो उमेरमा निधन भएको हो ।
पत्रकार बानियाँको पार्थिव शरीरलाई आजै देवघाटमा अन्त्येष्टि गरिएको छ । भरतपुर महानगरपालिका वडा नं.१६ शिवनगर निवासी बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन समेत सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
