नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा २०८० असाररसाउन देखि २०८१ वैशाखरजेठ सम्ममा उत्तीर्ण स्नातकोत्तर र स्नातक तहका विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका प्रमुख दुई अस्पताल वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरसहित सम्बन्धन प्राप्त विभिन्न अस्पतालका विद्यार्थीहरू दीक्षित भएका हुन् ।
सोमबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा समारोह सम्पन्न समारोहमा सहकुलपतिसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उत्तीर्ण विद्यार्थीहरूलाई प्रतिज्ञा गराउनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
