नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अवुधावी ग्वोबल हेल्थ वीक मा सहभागी हुन स्वीकृति पाउनुभएको छ।
आज बसेको मन्त्री परिषद् बैठकले २०८२ साल बैशाख २ गतेदेखि ४ गतेसम्म युएईको अवुधावीमा हुने स्वास्थ्य सम्मेलनमा उहाँको सहभागितालाई स्वीकृति दिएको हो।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
