नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापालाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको मन्त्रिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा थापालाई नियुक्त गरिएको हो ।
यसअघि थापा बोर्डका सदस्य हुनुहुन्थ्यो । डा.गुणराज लोहनीले गत २८ भदौमा राजीनामा दिएपछि वोर्डको अध्यक्ष पद रिक्त थियो । बोर्डको कार्यकारी निर्देशकमा भने डा. रघुराज काफ्लेलाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
