नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा सहभागी विद्यार्थीमध्ये ६४.२५ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलका रजिष्ट्रार डा. सतिश देवका अनुसार बिहीबार आयोजित परीक्षामा १८४ सहभागीमध्ये १७९ विद्यार्थी उपस्थित भएका थिए। तिमध्ये ११५ जना परीक्षामा उत्तीर्ण भएका छन् भने ६४ विद्यार्थी अनुतिर्ण भएका छन्।
यो परीक्षा ३२ विभिन्न विषय समेटेर सञ्चालन गरिएको थियो।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
