नेपाल हेल्थ न्युज, काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य क्षेत्रका कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ।
सूचना अनुसार आयोगले निजामती सेवामा प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका सातौँ तथा आठौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो।
इच्छुक उम्मेदवारले आयोगको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
योग्यता पुगेका नागरिकले मङ्सिर १६ गतेसम्म साधारण शुल्कसहित आवेदन दिन सक्नेछन् भने दोहोर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आईसीयूमै अन्तर्वार्ता लिनु र अनुमति दिनु दुवै गम्भीर : सांसद बास्कोटा
मंगलबार, भदौ ३०, २०८३
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३

