नेपाल हेल्थ न्युज, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विद्युत सर्ट भई डेन्टल ओपीडी सेवाको भवनमा आगलागी भएको छ ।
सो आगलागीबाट डेन्टल विभागका तीन थान डेन्टल मेसिन, २ थान कम्प्रेसर मेसिन, २ थान डेक्स, ३ थान डेन्टल कुर्सी, एक थान फ्रीज र ७ वटा पङ्खा पूर्णरुपमा जलेर नष्ट भएको छ । रासस
प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आवासीय चिकित्सकमाथि अन्याय भएको भन्दै चिकित्सा शिक्षा संघर्ष अभियानको आपत्ति
शुक्रबार, असोज ९, २०८३
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा १५ स्टाफ नर्स माग
शुक्रबार, असोज ९, २०८३
ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक
शुक्रबार, असोज ९, २०८३

